Saturday, May 7, 2011

हिजो थियन त के भो र आज छ,हिजो भएन र के भो र आज भएको छ,हिजो सुरुवात भएको थिएन आज सुरुवात भएको छ ,साथी हो कसैले हैन हामीले सुरुवात गरेका छौ,यो सुरुवात हो तर अन्त्य होइन,अन्त्य तव हुन्छ जव संबिधान आउछ,हामी तब सम्म जारी रहन्छौ जबसम्म हाम्रो संबिधान बन्दैन,हाम्रो आवाजलाई प्रत्येक कुम्पुटरको पर्दामा लेख्नेछौ,भित्ता-भित्तामा लेख्नेछौ र दबाब दिनेछौ ति ६०१ लाइ ,अब उठ्नुपर्छ साथी हो हामी धेरै सुतिसक्यौ र हामीले धेरै सहि सकेउ अबनी सुत्न थालेउ भने हामी कहिल्यै उठ्न सक्दैनौ र हामी सधै थिचिनै रहनेछौ.

Friday, May 6, 2011

सायद यो धैरेता र बिबेकलाइ कमजोरी र लाक्षी को संज्ञा दिएयो होला,नेपाली युवा को भूमिकालाइ अबमुल्यन गर्दै युवा महत्त्वो र सार आवसेकता को अबमुल्यन गरियो होला,सान्ति र संबिधान भन्दा सत्ता र कुर्सीलाई महत्त्वो दिने ति नेतालाई युवा महात्वो को पाठ सिकाउनु आवसेक छ,सान्ति र संबिधानका लागि युवा एकेबदत्ता सहित बाच्ने र बचाउने हाम्रो अभियान...